YouTube Link

कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी, कसको मत कति ? (सूचीसहित)

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत खुला ३५ जना केन्द्रीय सदस्य चयनका लागि भएको चुनावको मत गणना जारी छ ।

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबारदेखि सुरु भएको गणना आज पनि जारी छ ।

 

हालसम्म २९९३ मत गणना भएको छ । अझै साढे १६ सय मत गणना हुन बाँकी छ ।

 

३५ सिटका लागि ९९ जना प्रतिस्पर्धामा रहँदा सबैभन्दा धेरै मत निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पाएका छन् ।

 

उनले २४४२ मत पाएका छन् ।

 

यस्तै एनपी साउदले १८९६ मत पाएका छन् ।

 

हालसम्मको गणना अनुसार ३५ जनाभित्र सभापति शेरबहादुर प्यानलका उम्मेदवारहरु धेरै छन् ।

 

हेर्नुहोस् कसले कति मत पाए ?

१. शशांक कोइराला २४४२

२. एनपी साउद १८९६

३. बालकृष्ण खाँण १८५१

४. उदयशम्शेर राणा १८०८

५. रमेश लेखक १७८२

६. शंकर भण्डारी १७७१

७. रामहरि खतिवडा १७७०

८. ज्ञानेन्द्रबहादुर कार्की १७६४

९. अर्जुन नरसिंह केसी १७१०

१०. जिपछिरिङ लामा १५५४

११. गोपालमान श्रेष्ठ १४४६

१२. जितजंग बस्नेत १५९६

१३. डा.रामशरण महत- १५७७

१४. नैनसिंह महर १५७१

१५. सुनीलबहादुर थापा-१५६६

१६. दिलेन्द्र प्रसाद बडू-१५४८

१७. बल बहादुर केसी-१५३८

१८. गोविन्द भट्टराई-१५२४

१९. मोहनबहादुर बस्नेत-१५२४

२०. दीपक गिरी-१४४८

२१. कुन्दनराज काफ्ले-१४३६

२२. सुरेन्द्रराज पाण्डे-१४१०

२३. पद्मनारायण चौधरी-१३७७

२४. गुरु बराल-१२३४

२५. सञ्जयकुमार गौतम-१२१९

२६. गोविन्द राज पोखरेल-११९१

२७. राजीव ढुंगाना- ११७८

२८. मदनबहादुर अमात्य- ११५९

२९. दिनेश कोइराला – ११५३

३०. अजयबाबु शिवाकोटी ११३३

३१. ई. मोहन आचार्य-११२६

३२. गणेश लामा ११२४

३३. उमेशजंग रायमाझी १११९

३४. गोपाल दहित-१११८

३५. कृष्णकिशोर घिमिरे ११००

३६. मनोजमणि आचार्य- १०५५

३७. वीरेन्द्रकुमार कनौडिया-१०४५

३८. मंगलप्रसाद थारु- १०२४

३९. केदार कार्की- १०२६

४०. शम्भुलाल श्रेष्ठ- ९४९

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...