YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफलाई हराउँदै च्यासलको पहिलो जित

Facebook Link

 

काठमाडौं: विभागीय टोली एपीएफलाई पराजित गर्दै च्यासल युथ क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको लिग अन्तर्गत आफ्नो दोस्रा दोस्रो खेलमा एपीएफलाई १-० गोल अन्तरले पराजित गर्दै च्यासल पहिलो जित निकाल्न सफल भएको हो ।

 

च्यासलको जितका लागि रुमेश बर्तौलाले एक निर्णायक गोल गरे ।

 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको शुरुवाती तेस्रो मिनेटमा रुमेशले गोल गरेको थिए ।

 

त्यसपछि खेलमा दुवै टोलीको तर्फबाट दोहोरो गोल हुन नसकेपछि रमेशको उक्त गोल नै खेलको निर्णाक गोल बन्यो ।

 

जितसँगै दुई खेलबाट ३ अंक जोडेको च्यासल तालिकाको सातौं स्थानमा उक्लिएको छ ।

 

यसअघि भएको पहिलो खेलमा भने च्यासल थ्री स्टारसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

 

एपीएफ भने प्रतियोगितामा लगातार दोश्रो हार ब्योहोरेको छ ।

 

एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३-२ ले पराजित भएको थियो ।

 

अंक विहीन एपीएफ तालिकाको पुछारमा रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...