YouTube Link

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी ४ वर्ष पुरा गरि ५ औ वर्षमा प्रवेश

Facebook Link

काठमाडौं:  आईएमई लाइफ इन्स्योरेन्स कम्पनी चार ४ पुरा गरि ५ औ वर्षमा प्रवेश गरेको छ । २०७४ भदौ एक गतेदेखि कम्पनीले जीवन बीमा व्यवसाय शुरु गरेको हो ।

नयाँ जीवन बीमा व्यवसाय सञ्चालका लागि लाइसेन्स पाएका १० जीवन बीमा कम्पनीहरु मध्ये तत्कालिन समयमा सबैभन्दा पहिलो पटक व्यवसाय शुभारम्भ गरेको आईएमई लाइफले हालसम्म एक लाख ८० हजार वटा जीवन बीमा पोलिसी बिक्री गरिसकेको छ ।

स्थापनाको छोटो समयमै कम्पनीले आफ्नो जीवन बीमा कोषमा दुई अर्ब ९७ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । हालसम्म ५ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

आईएमई लाइफ आधार मूल्यमै प्राथमिक शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले प्रिमियम सहित सर्वसाधारण समुहको ६० लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले ८५ वटा शाखा तथा क्षेत्रीय कार्यालय मार्फत जीवन बीमाको सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय सहित शाखा तथा उपशाखा मार्फत जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ । करिव ६ वटा संस्थाहरुलाई कर्पोरेट एजेन्टको रुपमा परिचालन गर्दै आइरहेको छ ।

आईएमई समुहले प्रवर्द्धन गरेको यस कम्पनीमा प्रमुख शेयरधनीहरु चन्द्र ढकाल, हेमराज ढकाल, ग्लोबल आईएमई बैंक, आइएमई लिमिटेड, हाथवे इन्भेष्टमेन्ट, एशियन डिष्ट्रिव्युटर, एक्रोस मनि ट्रान्सफर, विष्णु कुमार अग्रवाल, मिन बहादुर गुरुङ, अम्बिका प्रसाद पौडेल लगायतका छन् ।

यो पनी पढ्नुहोस् :

हिमालयन बैंक र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजबिच सम्झौता

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...