YouTube Link

सानिमा लाइफ इन्स्योरेन्सको प्राथामिक शेयर भोलि बांडफांड हुने

World Cup 2026
Facebook Link

काठमाडौं:  सानिमा लाइफ इन्स्योरेन्सको प्राथामिक शेयर भोलि बांडफांड हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्सको दरबारमार्ग स्थित बिजनेस कार्यालयमा शनिबार बिहान  ११ बजे बांडफांड हुने भएको हो ।

 

कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म सार्वजनिक निष्काशन गरेको प्राथमिक शेयरमा २४ लाख १९ हजार ८४८ जनाले ३ करोड ६९  लाख ५१  हजार ८० कित्ताको लागि आवेदन दिएका थिए । कम्पनीले निष्काशन गरेको आइपीओमा योग्य आवेदक २३ लाख १३ हजार ५५६ जनामध्ये १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि हुने भएको छ ।

 

विभिन्न कारणले एक लाख ६ हजार २९२ जनाको आवेदन रद्द भएको छ । त्यस्तै दोहोरो आवेदन दिने ५ हजार ४३४ जनाको पनि आवेदन रद्द भएको बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । दुबै कारणले आवेदन रद्द हुनेको संख्या एक लाख ११ हजार ७२६ जना रहेका छन् । योग्य आवेदकको संख्या २३ लाख ८ हजार १२२ जना रहेको छ ।

 

कम्पनीले सर्वसाधारणका लागि ५४ लाख कित्ता शेयर शेयर बिक्री खुला गरेको थियो । धितोपत्र बांडफांड निर्देशिका अनुसार ५ लाख ५० हजारले १०/१० कित्ताका दरले प्राथमिक शेयर प्राप्त गर्न सक्ने छन् ।

 

सर्वसाधारण समुह तर्फको ६ लाख कित्ता मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डका लागि बांडफांड गरिएको छ । कर्मचारीहरुले तीन लाख कित्ता र म्युचुअल फण्डले तीन लाख कित्ता शेयर प्राप्त गरेका हुन् ।

 

यो पनी पढ्नुहोस् :

नेपाल राष्ट्र बैंकले अपराह्न ४:१५ बजे मौद्रिक नीति सार्वजनिक गर्ने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...