YouTube Link

विश्वका चर्चित इंग्लिस प्रिमियर लिग स्पेनिस ला लिगा र जर्मनीको बुन्डेसालिगा आजबाट सुरु

राति ००ः४५ बाट सुरु

Facebook Link

एजेन्सीः विश्वका चर्चित इंग्लिस प्रिमियर लिग स्पेनिस ला लिगा र जर्मनीको बुन्डेसालिगा फुटबल

अगस्ट १४ अर्थत आज राति ००ः४५ बाट सुरु हुँदैछन् ।

इंग्लिस प्रिमियर लिग

akhabarnepal.com

विश्वका चर्चित इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको बलियो स्क्वाड त यथावत् छ ।

यो सिजन चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड नै उपाधिका प्रमुख दाबेदार हुन् ।

प्रिमियर लिगमा लिभरपुरका डिफेन्डर भर्जिल भान डाइक चाेट मुत्ता भएर खेलमा फर्किएका छन् ।

यो सिजनमा पछिल्लो सिजनको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने अड्कल काटिएको छ ।

च्याम्पियनसिप र युएफए सुपर कप टाईटाल उपाधि उचालेको चेल्सी पनि उत्कृष्ट लयमा रहेको छ ।

उपाधि होडमा चेल्सीलाई नकारन मिल्दैन ।

उपाधि जित्नका लागि उत्साहित चेल्सीले बलियो फरवार्ड रोमेलु लुकाकुलाई ईन्टरमिलनबाट अनुबन्ध गरेको छ ।

त्यस्तै, म्यानचेस्टर युनाइटेडले जर्मनको बोरुसिया डर्टमन्ड क्लबबाट जाडर्न सान्चे क्लबमा भित्र्याएको छ ।

स्पेनिस ला लिगा

akhabarnepal.com

स्पेनिस क्लब बार्सिलोनाले विश्वचर्चित प्लेमेरकर मेस्सीलाई क्लबमा स्थान दिन नसकेपछि उसले आलोचना खप्दै आएको छ ।

मेस्सी अहिले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेनमा पुगेका छन् ।

स्पेनिस ला लिगामा यो सिजन सबै क्लब समान छन् ।

बार्सिलोना,रेयिल म्याड्रिड, एथ्लेटिको म्याडिड्रसँगै सेभिल्ला पनि उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने छन् ।

ला लिगामा उपाधिको लागि सबै टिमलाई खुल्ला छ ।

एथ्लेटिको म्याड्रिडलाई उपाधि रक्षा गर्ने चुनौति रहेको छ ।

भने बार्सिलोना र रेयिल म्याड्रिडलाई आफ्नो साख जोगाउनु उत्कृट प्रर्दशनको आवश्यकता छ ।

त्यसतै ला लिगामा यी तीन क्लबलाई पछि पर्दै उपाधि खोस्न सेभिल्लाको पनि राणनिती कमजोर हुने छैन् ।

जर्मनीको बुन्डेसालिगा

akhabarnepal.com

बुन्डेसलिगमा भने बायर्न, लाइप्जिक र बोरुसिया डर्टमन्ड उपाधि दाबेदार छन् ।

तर तुलनात्मक रुपमा हरेक सिजन बलियो देखिने बायर्नले यो सिजन पनि उपाधि जित्ने धेरैको अनुमान छ ।

बुन्डेसलिगमा बायर्न म्युनिखले अकसर गरी ४-५ खेल अगबै उपाधि आफ्नो पोल्टोमा पारिसकेको हुन्छ ।

आज सुरु हुने तीन लिगमा हुने खेलहरु

ईपीएल स् ब्रेन्टफर्ड र आर्सनल, राति १२ः४५ बजे

ला लिगा स् भ्यालेन्सिया र गेटाफे, राति १२ः४५ बजे

बुन्डेसलिगा स् मोन्छेनग्लाडबाख र बायर्न, राति १२ः१५ बजे

याे पनिः खेलकुद मन्त्रालयले दिएको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदलेद्धरा पुरा

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...