YouTube Link

रविन्द्र दाहाल दक्षिण एसियाली खेलकुदमा दुई कास्य पदक दिलाउने कराँतेका खेलाडी हुन

प्रहरी सहायक निरीक्षक पदमा बढुवा

World Cup 2026
Facebook Link

काठमाडौंः रविन्द्र दाहाल नेपाली खेलकुदमा राष्ट्रलाई दक्षिण एसियाली खेलकुद (साफ)मा दुई कास्य पदक दिलाउने कराँतेका खेलाडी हुन ।

सन् २००४को मार्च २९ देखि ७ अप्रिल सम्म पाकिस्तानको राजधानि इस्लामाबादमा भएको ९औं दक्षिण एसियाली खेलकुद(साफ)मा दाहालले कराँतेमा ५० के.जी तौल समुह अन्तर्गत कास्य पदक जितेका थिए ।

उक्त खेल पछि दाहाल नेपाल प्रहरिमा भर्ति भएर त्यस समयको महेन्द्र पुलिस कल्बकाे खेलाडी काजमा थिए ।

सन् २००६को अगस्ट १८ देखि २८ तारिक सम्म श्रीलंकको राजधानि कोलोम्बोमा सम्पन्न भएको १०औं दक्षिण एसियालि खेलकुद (साफ)मा रविन्द्रले ५० के.जी तौलमा लगतार दोस्रो पटक कास्य पदक जितेका थिए ।

तस्विर स्राेत: एसियन गेम

साफ गेममा पदक जितेका दाहालले नेपाल सरकारबाट गोरखा दक्षिण बहु पदकले समेत सम्मानित भएका थिए ।

१०औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रको लागि पदक जितेकोमा नेपाल प्रहरि संगठनले सम्मान स्वरुपमा जवानबाट प्रहरि हवल्दारमा बढुवा गरेको थियो ।

नेपाल प्रहरिको प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका रविन्द्र उमेर बढेसँगै खेलाडी जीवनबाट विस्तारै संगठनको डिउटीमा खटिएका थिए ।

akhabarnepal.com
तस्विर स्राेत: अखबार नेपाल

दारबन्दी डिउटीको लागि हेटौंडा खटिएका दाहाल हाल प्रहारीको जागिरबाट स्वच्छिक अवकास लिईसकेको छन् ।

राष्ट्रको लागि पदक जितेका रविन्द्र दाहाल अहिले कहाँ कुन अवस्थामा रहेका छन् ।

akhabarnepal.com
तस्विर स्राेत:अखबार नेपाल

यो पनि पढ्नु होस्ः

टोकियो ओलम्पिक २०२०: बिहीबार कराँते खेलको ओलम्पिकमा शुरुवात भएको छ

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...