YouTube Link

ब्राजिलियन गोलरक्षक एलिसनसँग लिभरपुलले सम्झौता नवीकरण गरेको छ

२०१८ मा इटालियन क्लब रोमाबाट लिभरपुर आएका थिए

Facebook Link

एजेन्सीः ब्राजिलियन गोलरक्षक एलिसन बेकरसँग इंग्लिस प्रिमियर क्लब लिभरपुलले सम्झौता नवीकरण गरेको छ ।

२८ वर्षीय एलिसन सन् २०२७ सम्म लिभरपुरमै रहने गरी सम्झौता नवीकरण गरेका छन् ।

ब्राजिलियन गोलरक्षक एलिसन सन् २०१८ मा इटालियन क्लब रोमाबाट लिभरपुर आएका थिए ।

‘म र मेरो परिवार निकै खुसी छौँ, मेरो परिवार यहाँको वातावरणमा घुलमिल भइसकेका छन्’।

एलिसनले सम्झौतापछि भने, ‘म यो निर्णयमा साँच्चै खुसी छु ।

मैले यहाँ राम्रो गरिरहेको अनुभुति भएको छ । मलाई यहाँ सहज नै छ ।’

एलिसनले लिभरपुरका लागि १३० खेल खेल्दा १ गोल गरेका छन् ।

लिभरपुरले यो सिजनमा उनीसहित तीन खेलाडीको सम्झौता नवीकरण गरिसकेको छ ।

यसअघि लिभरपुरले ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड र फाविन्होसँग समान ५ वर्षका लागि सम्झौता नवीकरण गरेको थियो ।

यो पनि पढ्नु होस्:

पारस खड्का राजनीतिमा आउँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...