Texas College
YouTube Link

अर्जेन्टिनाले २७ वर्ष पछि लियोनल मेस्सीको कप्तानीमा कोपा अमेरिकी फुटबलको उपाधि जितेको छ ।

सर्वाधिक १५औ पटक अर्जेन्टिना च्याम्पियान

Facebook Link

एजेन्सीः अर्जेन्टिनाले २८ वर्ष पछि लियोनल मेस्सीको कप्तानीमा कोपा अमेरिकी फुटबलको उपाधि जितेको छ ।

फाईनलमा ब्राजिललाई उसैको घरेलु मैदानमा १–० गोल अन्तरले पराजित गरेको थियो ।

माराकाना स्टेडियममा भएको खेल उरुग्वेली रेफ्री स्टेविन ओस्तोजिचले खेलाएका थिए ।

सर्वाधिक २७औं पटक कोपा अमेरिकी फुटबलको फाईनल खेल खेलेको अर्जेन्टिनाले लियोनल

मेस्सीको कप्तानिमा १५औं पटक उपाधि जितेको हो ।

सिनियर राष्ट्रिय टिमबाट मेस्सीले राष्ट्रको लागि जितेको उपाधि यो नै पहिलो हो ।

४–३–३-१ को फर्मेशनमा खेलेको अर्जेन्टिनाले खेलको २२औं मिनेटमा एन्जल डिमारियाकाे गाेलबाट अग्रता लिएकाे थियाे ।

अफसाईट बिट गर्दै किपर अगाडि बढेको मौक उठाउदै सुन्दर भलि गोल गरेका थिए ।

akhabarnepal.com

यो गोल नै कोपा अमेरिकी फुटबलको फाईनल खेलको निर्णयक बन्याे ।

पहिलो हाफमा १ गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल गर्ने जमरको गरे पनि सफल हुन सकेन ।

पहिलो हाफमा दुवै तर्फको एक एक खेलाडीले पहेलो कार्ड पाएका थिए ।

५३औ मिनेटमा ब्राजिलले बराबरी गोल फर्काए पनि त्यसलाई लाइनसमेनले गोलको मान्यता दिएन्न अफसाइडको झण्डा उठाए ।

५५ मिनेटमा गोल गर्ने सुन्दर मौका पाएका ब्राजिलियन रिचार्लीसनले प्रहार गरेको बल अर्जेन्टिना किपरले रोकेक थिए ।

४–२–३–१-१ को फर्मेशनमा खेलेको आयोजक राष्ट्र ब्राजिल खेलमा अर्जेन्टिना माथि हावी रहयो ।

विपक्षको पोष्टमा १३ प्रहार गरेको ब्राजिलको अनतर्गेट दुई प्रहार रहयो ।

उता अर्जेन्टिनाले ६ प्रहार मात्र गरेको थियो उसकाे पनि अनतर्गेट २ प्रहार रहयाे ।

खेल अवधिभर ब्राजिलले बल पासेसज ४८८ प्रतिशत खेलेको थियो ।

भने अर्जेन्टिनाले ३४५ प्रतिशत खेलेको थियो ।

एकुरेसि बल पासमा पनि ब्राजिल नै अगाडि रहयो ।

ब्राजिलले ८६ प्रतिशत एकुरेस पास खेलेको थियो ।

अर्जेन्टिनाले ७८ प्रतिशत मात्र खेलेको थियो ।

९० मिनेटको खेल अवधिभर ९ पहेलो कार्ड देखाईएको थियो ।

कुल ४१ फउल प्रहार भएकाे थियाे ।

ब्रािजलकाे नाममा २२ रहयाे ।

भने अर्जेन्टिनाकाे १९ फउल रहयाे ।

दोस्रो हाफमा ७ कार्ड उठाउनु परेको थियो ।

५ कार्ड विजेता खेलाडीहरुको लागि प्रयोग भएको थियाे ।

४ उपाविजेता खेलाडीको लागि देखाईएको थियो ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...