YouTube Link

अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

World Cup 2026
Facebook Link

रामेछाप: अवैध रुपमा माछा मारेको आरोपमा प्रहरीले रामेछाप जिल्लाको मन्थली नगरपालिका-८ का  का ९ जनालाई पक्राउ गरेको छ ।

 

लिखु तामाकोसी गाउँपालिका-६ खिम्ती खोलामा अवैध रुपमा करेन्टको प्रयोग गरी माछा मार्दै गरेको अवस्थामा प्रहरीले मंगलबार विद्युतीय व्याट्री, माछा मार्ने जाल, विद्युतीय तार तथा माछा सहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले बताए ।

 

पक्राउ पर्नेहरुमा मन्थली नगरपालिका-८ का शेरबहादुर माझी, मिलन माझी, शमशेर माझी, सन्तबहादुर माझी, विष्णु माझी, प्रवीण माझी, सुनिल माझी, राजकुमार माझी र विपिन माझी रहेका छन् ।

 

उनीहरुलाई जलचर संरक्षण ऐन २०१७ अनुसार कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा आज नै पेश गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

एउटा समुहले खिम्ती खोलामा अवैध रुपमा करेन्टको प्रयोग गरी माछा मार्दै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र खिम्ती प्रहरी चौकीबाट गएको प्रहरीको संयुक्त  टोलीले उनीहरुलाई पक्राउ गरेको प्रनाउ ढुंगानाले जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...