YouTube Link

फ्रेन्च ओपन टेनिस नाओमी ओसाकाले बहिस्कार गरेकी छिन्

Facebook Link

एजेन्सीः फ्रेन्च ओपन टेनिसबाट विश्व बरियात नम्बरमा दोस्रो स्थानमा रहेकी महिला टेनिस स्टार नाओमी ओसाकाले जारी फ्रेन्च ओपन टेनिस बहिस्कार गरेकी छिन् ।

जापानी टेनिस खेलाडी आफ्नो ट्विटरमार्फत एक सन्देश सार्वजनिक गरी प्रतियोगिताका बाँकी खेलमा सहभागी नहुने जानकारी दिएकी छिन् ।

आइतबार भएको पहिलो चरणको खेलमा ओसाकाले रोमानियाकी प्याट्रिसिया मारियालाई पराजित गरेकी थिईन ।

खेलपछि भएको पत्रकार सम्मेलनमा भाग नलिएको कारण ओसाकामाथि १५ हजार डलरको जरिवाना भएको छ ।

प्रतियोगिताबाट निष्काशन गर्न सकिने चेतावनी दिइएको थियो ।

ओसाकाले भनेकी छिन्ः मलाई लाग्छ की अन्य खेलाडी र मेरो भलाइका लागि म यो प्रतियोगिताबाट हटौँ, जसका कारण पेरिसमा

चलिरहेको टेनिसमा अरुले ध्यान लगाउन सकुन्’ ।

उनले आफूलाई पत्रकारहरुसँग बोल्न अप्ठेरो लाग्ने बताएकी छिन् ।

उनले पत्रकारहरुसँग बोल्नका लागि पूर्व तयारी गरेर आउने आफू कुनै सार्वजनिक वक्ता नभको भनेकी छिन् ।

आफू प्रेसको अगाडि नर्भस हुने गरेकोले प्रेसबाट टाढा रहने गरेको स्पष्ट पारेकी छिन् ।

उनले आफू अन्तर्मुखी भएको र मानसिक समस्या पनि रहेको जानकारी दिएकी छिन् ।

सन् २०१८ मा पहिलो ग्राण्डसलाम उपाधि जितेपछि आफू डिप्रेशनबाट लामो समय ग्रस्त भएको उल्लेख गरेकी छन् ।

उनले आफूले चोट पुर्याएको मा पत्रकारहरुसँग माफी मागेकी छिन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...