Texas College
YouTube Link

ओली र देउवा मध्ये को बन्लान् प्रधानमन्त्री ?

Facebook Link

काठमाडौं: राष्ट्रपति समक्ष विपक्षी गठबन्धन र सत्तारुढ केपी शर्मा ओली पक्षले नयाँ सरकारका लागि छुट्टाछुट्टै हस्ताक्षर शीलत निवासमा बुझाएका छन् ।

 

संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्न राष्ट्रपति आव्हान बिहिबार आह्वान गरेकी थिईन् ।

 

हाल प्रतिनिधि सभामा २७१ जना सांसद छन् ।

 

तर दलहरुले ३०२ जनाको हस्ताक्षर बुझाएका छन् ।

 

विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै नेताहरु शीतलनिवास पुगेका थिए ।

 

विपक्षी गठबन्धनका नेता शीतलनिवास पुग्नु अघि नै प्रधानमन्त्री ओली शीतल निवास पुगेर बहुमत सांसदको हस्ताक्षर बुझाएका थिए ।

 

ओलीले एमालेका १२१ सांसद र जनता समाजवादीका ३२ सांसद गरी १५३ सांसदको हस्ताक्षर सहित सरकारको नेतृत्वका लागि आधार पेश गरेका छन् ।

 

ओलीले बुझाएको हस्ताक्षरमा एमालेका तर्फबाट अध्यक्ष ओली र जसपाका तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

 

यता विपक्षी गठबन्धनले भने १४९ सांसदको हस्ताक्षर पेश गरेका छन् ।

 

दुवै तर्फको सांसद संख्या जोड्दा ३०२ हुन्छ ।

 

प्रधानमन्त्री ओली र विपक्षी गठबन्धनका नेताहरु शीलतनिवासमा हस्ताक्षर बुझाएर फर्किसकेका छन् ।

 

बहुमतको हस्ताक्षर संविधानको धारा ७६ को उपधारा ५ मा राष्ट्रपतिले स्वविवेकीय निर्णय गर्न पाउने भएकाले उनले कसलाई मान्यता दिन्छिन् भन्ने प्रश्न उठेको छ ।

 

 

प्रधानमन्त्रीमा दाबी पेश गरेर ओली शितल निवासबाट बाहिरिए

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...