YouTube Link

युरोपियन सुपर लिगबाट नामफिर्ता नलिए युभेन्टस्लाई कार्वाही

World Cup 2026
Facebook Link

एजेन्सीः युरोपियन सुपर लिगको आयोजना गर्ने पक्षमा रहेका बाँकी तीन क्लब मध्ये एक युभेन्टस्लाई इटालियन सिरी ए बाट चेतावनीआएको छ ।

अप्रिलमा १२ युरोपियनशीर्ष क्लबहरूमिलेर युरोपियन सुपर लिगको ढाँचा तयार पारेका थिए ।

युरोपियन फुटबलको निकाययूईएफएले सो अभियानविरुद्ध विज्ञप्ति जारी गरेपछि ९ क्लबहरूले नामफिर्ता लिए ।

तर, बार्सिलोना, रियल मेड्रिड र युभेन्टस् भने अझै सोहीलिगको पक्षमा रहेका छन् ।

यसमध्ये,युभेन्टस्लाई इटालियन सिरी ए बाट निष्कासन गर्ने भन्दै इटालियन फुटबल महासंघले चेतावनीदिएको हो ।

इटालियन फुटबल महासंघका अध्यक्ष गेब्रियलग्राभिनाले सो ढाँचा नै नियमविपरीत भएको हुँदाक्लबहरूत्यसतर्फ लाग्ननहुने बताए ।

ग्राभिनाले यदिनामफिर्ता नलिएमायुभेन्टस्ले अर्को सिजनको प्रतियोगिता खेल्न पाउनेछैन ।

यसअघि,यूईएफएले समेत नामफिर्ता नलिएमाआगामीदुई वर्ष युरोपकाकुनै पनिप्रतियोगितामा खेल्न नपाउने गरी कार्वाही गर्ने स्पष्ट पारिसकेको छ ।

त्यसो त यस सिजनमायुभेन्टसले शीर्ष चारबाट बाहिरिएर च्याम्पियन्स लिगको अर्को सिजन खेल्ने अवसर गुमाइसकेको छ ।

यता,फिफा, यूईएफए र सम्बन्धित राष्ट्रका संघले भने यस कदमको खुलेर विरोध गर्दै आएका छन् ।

साथै समर्थक, यूईएफएको दबाबपछि इङ्ग्लिस प्रिमियर लिगका ६ क्लब, इटालियन सिरी ए का २ क्लब र स्पेनीलिगका एक क्लबले नामफिर्ता लिएकाथिए ।

तीहुन् लिभरपुल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी, आर्सेनल, टोटनह्याम, एसी मिलान, एटलेटिको मेड्रिड र इन्टरमिलान रहेका छन् ।

रियल मेड्रिड, बार्सिलोना र युभेन्ट्स भने युरोपियन सुपर लिग गर्ने प्रयासमा छन् ।

यीतीनक्लबले कानुनीरूपमापनिआफूले लिगआयोजना गर्न पाउने र अन्य क्षेत्रबाट अनावश्यकदबाबआएको भन्दै केही दिनअघि त्यसो नगर्न प्रेस विज्ञप्ति जारी गरेका थिए ।

क्लबहरूले लिगगर्न पाउने आफ्नो अधिकार रहेको जनाएकाथिए ।

यूईएफएले नामफिर्ता लिएकाक्लबलाई कारवाहीस्वरूप १३ मिलियन पाउन्ड बराबर ग्रासरूट फुटबलमा योगदानदिनुपर्ने जनाएको छ ।

यसबाहेक प्रत्येक क्लबको ५ प्रतिशतकमाइ काटेर अन्यक्लबलाई वितरण गरिनेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%b8%e0%a5%8d/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

वि.सं.२०८३ जेठ १२ मंगलवार १२:१०

काठमाडौं: नागरिकसँग सधैं नजिक रहेर सेना-नागरिक सुमधुर सम्बन्ध कायम राखिराख्ने...

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...