YouTube Link

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढ्यो

Facebook Link

काठमाडौं: आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ ।

 

नेप्सेमा आज परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ विन्दुमा कायम भएको छ ।

 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.१४ अंकले बढेर ४७८.३८ विन्दुमा कायम भएको छ ।

 

आज कूल पाँच अर्ब ३२ करोड ६० लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

२१५ वटा कम्पनीका एक करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ६२ हजार ९७२ पटक खरिद-बिक्री भएका थिए ।

 

आज नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (तराई) र आखुखोला जलविद्युत् कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

 

साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता २.२७ प्रतिशतका दरले गुमाएका छन् ।

 

आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ३५ करोड १६ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

सङ्ख्यात्मक आधारमा लक्ष्मी इक्युटी फण्डका १५ लाख ८९ हजार ८७६ कित्ता सेयर किनबेच भएका थिए ।

 

नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा बढी दुई हजार ३१८ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ ।

 

बैंकिङ, होटल तथा पर्यटन, जीवन बिमा र माइक्रोफाइनान्स समूहका परिसूचक ओरालो लाग्दा बाँकी सबै समूहका परिसूचक बढेका छन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...