Texas College
YouTube Link

क्लब इतिहासमा भिल्लारियल मुख्ययुरोपियन फाइनलमा प्रवेश पहिलो पटक

Facebook Link

एजेन्सीः युईएफए युरोपा लिग अन्तर्गत क्लब इतिहासमा भिल्लारियल युरोपियन फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो पटक फाइनलमा प्रवेश गरेको स्पेनिस क्लब भिल्लारियल र इङ्ग्लिस क्लब आर्सनल गएराति सम्पन्न खेलमा  बराबरीमा रोकिएका छन् ।

इमिरेट्स स्टेडियममा सम्पन्न सेमिफाइनलको दोस्रो लेगको खेलमा गोलरहित बराबरीमा रोकिए सँगै समग्रमा २-१ ले जित निकाल्दै भिल्लारियल क्लब इतिहासमा फाइनल प्रवेश गरेको हो ।

सेमिफाइनलको पहिलो लेगको खेलमा भिल्ला रियलले २-१ गोलअन्तरले जित निकालेको थियो ।

यो सँगै भिल्लारियल मुख्य युरोपियन कपको फाइनलमा प्रवेश गरेको पहिलो पटक हो ।

यसअघि युईएफए कपरयुरोपा लिगको २००४, २०१०,२०११,२०१५ र२०१६ मा सेमिफाइनलबाट बाहिरिएको थियो .

२००५ र २००६ को च्याम्पियन्स लिगमा सेमिफाइनलबाट बाहिरिएको थियो ।

भिल्लारियलले मे २७ मा पोल्याण्डमा हुने फाइनलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...