YouTube Link

सरकारका मन्त्रालय, विभाग र कार्यालयका सवारी कोटा निर्धारण

World Cup 2026
Facebook Link

काठमाडौं:  उच्चस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले सरकारका मन्त्रालय, विभाग र कार्यालयका लागि सवारी पासको कोटा निर्धारण गरेको छ । सरकारले सरकारी र सार्वजनिक सेवा दिने कार्यालयका कारण सडकमा भीडभाड बढेपछि आइतबारदेखि कडाई गर्ने भएको हो ।

 

सीसीएमसीले आइतबारदेखि संघीय सरकारका मन्त्रालयले १० वटा सवारी मात्र चलाउन पाउने निर्णय गरेको छ । यस्तै, विभागले ५ वटा र अन्य सरकारी कार्यालयले सचिव र सहसचिवबाहेक अधिकतम ३ वटा मात्रै सवारी संचालन गर्न पाउनेछन् ।

 

यो नियम बैंक तथा वित्तीय संस्थाको हकमा समेत लागू हुने  र यसका लागि नेपाल राष्ट्र बैंकले सहजीकरण गर्नेछ । केन्द्रीय बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाले चलाउन पाउने सवारी संख्या र कर्मचारी संख्याको विषयमा आवश्यक निर्देशन जारी गर्नेछ ।

 

सीसीएमसीका एक सदस्य मन्त्रीका अनुसार शुक्रबारको बैठकले आइतबारदेखि थप कडाई गर्ने नीतिअनुसार सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका लागि सवारी पासको अधिकतम कोटा तोकेको हो ।

 

यो पनि पढ्नुहोस्:

कोरोना महामारीको दोस्रो लहर तीव्र रूपमा बढेपछि विभिन्न जिल्लामा निषेधाज्ञा जारी

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...