YouTube Link

निषेधाज्ञामा पनि नेपाल सुपर लिग फुटबलको खेल जारी रहने

Facebook Link

काठमाडौं: नेपाल सुपर लिग (NSL) स्वास्थ्य मापदण्डमा कडाई गर्दै निषेधाज्ञामा पनि खेल जारी रहने भएको छ ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा गत शनिवार देखि बन्द रंगशालामा सुपर लिगका खेलहरु चलिरहेको छ ।

पछिल्लो समय कोभिडको संक्रमण बढेसँगै एनएसएल के हुने भन्ने अन्योल उत्पन्न भएको थियो ।

आयोजकले लिगमा स्वास्थ्य मापदण्ड पुरा गर्दै खेल सञ्चालन गर्न खेलकुद मन्त्रालयको सिफारिसमा सीसीएमसीबाट स्वीकृति पाएको दाबी गरेको छ ।

खेलाडी, अफियल र थोरैमात्रामा आयोजक मात्र बसेर खेल गराउने गरी स्वीकृति मिलेको बताइएको छ ।

आज हुने खेलमा ललितपुर सिटी एफसी र धनगढी एफसी प्रतिस्पर्धामा उत्रँदै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा एक बराबरी र एक पराजय ब्यहोरेको ललितपुर पहिलो जितको खोजिमा उत्रने छ ।

१ पराजय र १ जित निकालेको धनगढी दोस्रो जितको खोजीमा हुनेछ ।

नेपाल सुपर लिग अंक तालिका                                                                                     अखाबर नेपाल

             TEAM     P      W      D      L      GD    Pts
Butawal Lumbini     2      1      1      0      4-2     4
Biratnagar City     2      1      0      1      3-1     3
Dhangadi     2      1     0      1      3-3     3
Kathmandu Regars     2      1     0      1      1-3     3
Pokhara Thandars     2      1     0      1      1-2     3
Chitwan     2      0     2      0      3-3     2
Lalitpure City     2      0     1      1      1-2     1

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%9a%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%bf%e0%a4%af%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-psg-%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%88/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...