YouTube Link

रामेछापको खाँडादेवी गाउँपालिकामा छात्रालाई दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

Facebook Link

रामेछाप: रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-७ स्थित ज्योति माविमा कार्यरत शिक्षक संजय रायलाई प्रहरीले पक्राउ गरेको छ ।

सोहि विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रालाई फोन तथा म्यासेन्जरबाट विभिन्न प्रलोभनमा पार्दै विवाह गर्न दबाब दिएको आरोपमा ४३ बर्षका शिक्षक रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले बताए ।

आफुलाई पढाउने शिक्षकले विभिन्न प्रकारले दुर्व्यवहार गरेको भन्दै छात्राले आफ्नो अभिभावकसँग गुनासो गरेपछि विद्यालयमा भेला भएका अभिभावहरुकैबीचबाट शिक्षक रायलाई पक्राउ गरिएको हो ।

घट्नाका बारेमा अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थप गरेर अहिले शिक्षक रायलाई  हिरासतमा राखिएको  प्रहरीले जनाएको छ ।

रायले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई फोन तथा म्यासेन्जरबाट विभिन्न प्रकारका म्यासेज गर्दै हैरानी पार्ने, मोवाइल किनिदिने प्रलोभन देखाउँदै  नयाँ नयाँ ठाउँमा घुमाउन लान्छु भनेर प्रेम प्रस्ताव समेत राख्ने गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

हेर्नुहोस् तपाईको आज २०७७ बैशाख १५ गते बुधबारको तपाईको राशिफल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...