Texas College
YouTube Link

उपत्यका मोबाईल व्यवसायी संघको नयाँ कार्यसमिति चयन

Facebook Link

काठमाडौं:  उपत्यका मोबाईल व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ । २०७८ बैशाख ४ गते शनिबारका दिन चाबहिल स्थित संघको कार्यालयमा सोवित प्रसाईं ( सुरेश )को अध्यक्षतामा बसेको साधारण सभाले उक्त समिति चयन गरेको हो ।

 

सभाले बद्रि कुँवरको अध्यक्षतामा आगामि कार्यकालको लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसमा उपाध्यक्षमा सुनिलराज ढकाल, महासचिवमा पवना ढुंगान, सचिवमा कमल आचार्य र कोषाध्यक्षमा सुष्मा शर्मा रहेका छन ।

त्यसैगरी सदस्यहरुमा राजेन्द्र पौडेल, प्रमोद कार्की, यादव सुवेदी, प्रकाश तिवारी तेन्जीङ शेर्पा र लक्ष्मण श्रेष्ठ रहेका छन । कार्यक्रममा मोबाईल व्यवसायी महासंघका सचिव डिल्ली तामाङको समेत आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै सोवित प्रसाईंले संघलाई अहिलेको अवस्था सम्म आईपुग्दा सहयोग र हातेमालो गर्ने सबैलाई धन्यबाद दिदैं नयाँ कार्यसमितिले आगामि दिनमा पनि व्यवसायीक हकहितका साथै सामजिक कार्यलाई पनि निरन्तरता दिनुपर्ने बताए ।

 

कार्यक्रमका अतिथि महासंघका सचिव तामाङले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे भने नवनिर्वाचित अध्यक्ष कुँवरले संघका विगतका कामलाई निरन्तरता दिदै सवै मोवाईल व्यवसायीहरुलाई समेटेर अघि बढ्ने बताए ।

 

छरिएर रहेका मोवाईल व्यवसायहरुलाई संगठित गर्दै २०७३ सालमा स्थापना भएको संघले व्यवसायीहरको हकहितका साथै विभिन्न सामाजिक कामहरु समेत गर्दै आईरहेको छ ।

 

यो पनि पढ्नुहोस् ;

राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई चितवन पठाइयो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...