YouTube Link

रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

World Cup 2026
Facebook Link

एजेन्सी: स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

क्वाटरफाइनलको दोस्रो लेगमा लिभरपुलसँग गोलरहित बरारबरीमा रोकिएपनि रियलले समग्रमा ३–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

 

रियलले पहिलो लेगमा ३–१ को जित निकालेको थियो ।

 

गएराति भएको खेलमा लिभरपुलले रियललाई दवावमा राखेपनि गोल गर्न नसक्दा लिभरपुल अघि बढ्न सकेन ।

 

च्याम्पिन्स लिगको सर्वाधिक सफल रियलले दुई वर्षपछि सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

 

रियल पछिल्लो दुई संस्करण क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

 

अब रियलले सेमिफाइलमा इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ ।

 

चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टोलाई समग्रमा २–१ ले पराजित गर्दै सात वर्षपछि सेमिफाइनलमा स्थान बनाएको थियो ।

 

अर्को सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

 

म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...