YouTube Link

नेदरल्यान्ड्सद्वारा जिब्राल्टरमाथि सात गोल अन्तरको फराकिलो जित

Facebook Link

एजेन्सी: फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ७-० गोल अन्तरले फराकिलो जित निकालेको छ ।

नेदरल्यान्ड्सको जितमा मेम्फिस डीपेले दुई गोल गरे ।

यस्तै स्टेभेन बेर्घुइस, लुक डी जंग, जर्जिनियो विज्नाल्डम, डोनएल मालेन र डोनी भान डे विकले एक एक गोल गरे ।

पहिलो हाफमा १-० को अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा आधा दर्जन गोल गरेको थियो ।

जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ६ अंक जोडेको छ ।

समूह जीमा रहेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।

जिब्राल्टर अंक विहीन रहँदै पुछारमा रहेको छ ।

विश्वकप छनौट अन्तर्गत बेलारुसको गोल पोष्टमा बेल्जियमको आठ गोल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...