YouTube Link

विश्वकप छनौट अन्तर्गत लक्जेम्बर्गमाथि पोर्चुगलको सहज जित

Facebook Link

एजेन्सी: फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा पोर्चुगलले लक्जेम्बर्गमाथि ३-१ गोल अन्तरले जित निकालेको छ ।

 

पोर्चुगलले लक्जेम्बर्गमाथि सुरुवाती अग्रता उल्टाएर पुनरागमन जित निकालेको हो ।

 

खेलको ३०औं मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १-० को अग्रता दिलाएका थिए ।

 

४५औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई १-१ को बराबरीमा ल्याए ।

 

खेलको ५१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दा पोर्चुगल २-१ ले अघि रह्यो ।

 

त्यसपछि खेलको ८०औं मिनेटमा जोआ पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३-१ को जित दिलाए ।

 

८७औं मिनेटमा म्याक्सिमले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा लक्जेम्बर्ग १० खेलाडीमा समेटिएको थियो ।

 

जितसँगै समूह ‘ए’ को पोर्चुगलले ३ खेलमा ७ अंक जोडेको छ ।

 

पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।

 

लक्जेम्बर्ग २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

 

नेदरल्यान्ड्सद्वारा जिब्राल्टरमाथि सात गोल अन्तरको फराकिलो जित
विश्वकप छनौट अन्तर्गत बेलारुसको गोल पोष्टमा बेल्जियमको आठ गोल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...