YouTube Link

विश्वकप छनोटमा चेक रिपब्लिक र बेल्जियमले बराबरी खेल्दै अंक बाँडे

Facebook Link

एजेन्सी: विश्वकप २०२२ को युरोपियन छनोटमा चेक रिपब्लिक र बेल्जियमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

 

खेलको ५०औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दै चेकलाई १–० को अग्रता दिलाए ।

 

यसैबीच खेलको ६०औं मिनेटमा बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

 

त्यसपछि दुवै पक्षबाट थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

 

बराबरीपछि समूह ‘ईं’ मा चेक रिपब्लिक २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ ।

 

समान ४ अंक नै भएपनि बेल्जियम गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।

 

बेलारुस ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

अंकविहीन वेल्स र इस्टोनिया चौथो र पाँचौ स्थानमा रहेको छ ।

 

यही समूहको अर्को खेलमा बेलारुसले इस्टोनियामाथि ४–२ को जित निकालेको छ ।

 

बेलारुसको जितमा भिटाली लिसाकोभिचले दुई तथा युरी केन्डस र पाभेलले समान १ गोल गरे ।

 

इस्टोनियाका हेनरी एनिएरले दुवै गोल गरेपनि हार टार्न सकेन ।

 

विश्वकप २०२२ को युरोपियन छनोटमा क्रोएसिया र नेदरल्यान्ड्सको जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...