Texas College
YouTube Link

‘हनी ट्रयाप’मा फसाई रकम असुल्ने दुई महिला पक्राउ

Facebook Link

काठमाडौं: ‘हनी ट्रयाप’मा फसाई रकम असुल्ने कार्यमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको झुठो आरोपमा दोषी ठहर गर्दै सुर्खेत जिल्ला अदालतबाट साढे तीन वर्षको जेल सजाय सुनाइएकी ललिता भन्ने लालसरी शाही र कल्पना हमाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-३२, कोटेश्वर बस्ने पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठमासँगै बसेको र सँगै बसेको भिडियो गोप्य रुपमा रेकर्ड गरी म्यासेन्जरमार्फत पीडितलाई पठाएर ‘ब्ल्याकमेलिङ’ गरी पटक पटक आईएमई मार्फत लाखौँ रकम असुलेको आरोपमा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई यही चैत ४ गते (बुधबार) पक्राउ गरेको हो ।

प्रारम्भिक अुनसन्धान पश्चात थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

सुर्खेत जिल्ला विरेन्द्रनगर-१० स्थायी ठेगाना भएकी ३७ वर्षीया शाही काठमाडौं, घट्टेकुलोमा बस्दै आएकी थिइन् भने सोही स्थायी ठेगाना भएकी ३७ वर्षीया हमाल भने कपनमा बस्दै आएकी थिइन् ।

लालसरी शाही २०६६ मंसिरमा राजु धिताललाई अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतले १४ जेल सजाय सुनाइएकी अभियुक्त हुन् ।

सात वर्ष जेल बसेर २०७४ साल मंसिर २२ गते एक लाख रुपैयाँमा धरौटीमा छुटेकी थिइन् ।

यस्तै, शाही र हमाल दुवैले विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई शर्माविरुद्ध गत असोज ६ गते बलात्कारको जाहेरी दिएका थिए ।

उक्त जाहेरीलाई झुठो ठहर गर्दै लालसरीविरुद्ध सुर्खेत जिल्ला अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको थियो ।

गतल समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले कारवाही गर्ने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...