तारकेश्वर नगरपालिका–१ साङ्लामा बर्ड फ्लू
वि.सं.२०७७ फागुन १४ शुक्रवार ११:१७
1.5K
shares
काठमाडौं: काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा बर्ड फ्लू भेटिएको छ । संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको हो ।
साङ्लास्थित छापमा पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।
उक्त स्थानमा यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात
वि.सं.२०७७ फागुन १४ शुक्रवार ११:१७




















