YouTube Link

आज लिग लिडर म्यानचेस्टर सिटी र लिभरपुल भिड्ने

Facebook Link

एजेन्सी: इंग्लिस प्रिमियर लिगमा आज राति म्यानचेस्टर सिटी लिभरपुल बिच प्रतिश्पर्धा हुदैछ ।

घरेलु मैदानमा नेपाली समय अनुसार म्यानचेस्टर सिटी लिभरपुल बिच राति १०ः१५ बजे हुनेछ ।

दुई टोलीको पछिल्लो २९ खेलमा लिभरपुल १२ खेलमा विजयी भएको छ ।

सिटीले ७ खेल जीतेको छ भने १० खेल बराबरीमा सकिएको छ ।

लिभरपुलले पछिल्लो पाँच खेलमा दुई जित निकाल्दा ३ खेलमा हार बेहोरेको छ ।

टीममा साडियो माने, मोहम्द सलाह, रोबर्टो फिर्मिनो, जोर्डन हेन्डरसन, जर्जिन्हो वाइनाल्डम, थियागो अलकान्तरा, एन्ड्रु रोबर्टसन, फाविन्हो, एलेक्सान्डर अर्नोल्ड, ओजान कावाक र गोलरक्षक इलिसन बेकर रहने छन् ।

पछिल्लो २० खेलसम्म अपराजित रहेको सिटी २१ नोभेम्वर २०२० मा टोटेनहमसँग २–० ले पराजित भएयता अपराजित छ ।

जसमा १७ जित र ३ बराबरीको नतिजा छ । २१ खेलबाट ४७ अंक पाएको सिटी शीर्षस्थानमा रहेको छ ।

सिटीको टीममा गाब्रियल जेसस, फिल फोडेन, बर्नाडो सिल्भा, रहिम स्टर्लिङ, इल्केए गुन्डोगान, फर्नाडिन्हो, जिन्चेन्को, रुवेन डियास, जोन स्टोन्स, केएल वाल्कर र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।

यस्तै टोलीसँग रोड्री, एमरिक लापोर्ट र जोओ क्यान्सिलो रहने छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%9f-%e0%a4%b2%e0%a5%87%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%9f%e0%a5%87%e0%a4%a1/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...