राष्ट्रिय महिला लिग–वालिङ र चन्द्रपुर भिड्दै
वि.सं.२०७७ माघ २० मंगलवार ११:४७
1.9K
shares
काठमाडौंः राजधानीमा जारी राष्ट्रिय महिला लिगमा आज एक मात्र खेल हुने भएको छ ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा दिउँसो २ बजे हुने छ ।
खेलमा स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका भिड्न लागेका हुन् ।
अहिलेसम्म पाँच खेल खेलेका दुवै टिमले अहिलेसम्म १–१ खेल मात्र जित्न सफल भएका छन् ।
वालिङ अंक तालिकको पाँचौ स्थानमा छ भने चन्द्रपुर छैठौं स्थानमा छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ २० मंगलवार ११:४७




















