YouTube Link

खुसिबुमा टेबल टेनिसको एकेडेमी सञ्चालन

Facebook Link

काठमाडौं: खुसिबुमा स्ट्याग च्यम्पियन टेबल टेनिसको एकेडेमी सञ्चालनमा आएको छ ।

टेबल टेनिसकी ८ पटककी बिजेता नविता श्रेष्ठ (महर्जन) को अग्रसरतामा उक्त एकेडेमी सोमबार देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

एकेडेमीको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल टेबल टेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

एकेडेमीको सञ्चालक नविता श्रेष्ठले धेरै अगाडिदेखि एकेडेमी संचालन गर्ने सोच रहेको र त्यसलाई परिवारको सहयोग र साथले साकार भएको बताइन् ।

१३औं साग पश्चात खेलाडी भन्दा पनि प्रशिक्षकको भूमिकामा आफूलाई उभ्याउने सोच बनाएको थिए ।

त्यसैलाई यथार्थता प्रदान गर्न एकेडेमी स्थापना गरेको हो ।’

नविताले भनिन्, ‘कतिपय राम्रा खेलाडीहरू आर्थिक अभावका कारण बिचमै खेल छोड्नुपर्ने अवस्था देखिएको छ ।

अव त्यसलाई यस एकेडेमीले पूर्ति गर्नेछ ।’

एकेडेमीमा हाल ६ टेबल टेनिस बोर्ड रहेको छ ।

११ जना एकेडेमीमा भनाए भइसकेका छन् ।

एकेडेमीलाई विश्वको चर्चित ब्रान्ड स्ट्यागले टेबल टेनिसका सामग्रीमा छुट दिनेछ ।

नविता स्ट्यागको ब्रान्ड एम्बासडर पनि हुन् ।

एकेडेमीमा तत्कालका लागि नवितासँगै राकेश महर्जन र एलिना महर्जन प्रशिक्षकको रूपमा रहेका छन् ।

एकेडेमी करिव ३५ लाख लागतमा निर्माण गरिएको हो ।

नेपाल टेबलटेनिस संघका अध्यक्ष, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले काठमाडौं र ललितपुरमा पनि एकेडेमी रहेको र सबैको उद्धेश्य भनेको स्तरिय खेलाडी उत्पादन गर्नेनै हो ।

एकेडेमीको उद्देश्य प्राप्तिका लागि शुभकामना प्रदान गरे ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%bf/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...