YouTube Link

काभ्रेमा सवारी दुर्घटना

Facebook Link

काभ्रे नमाेवुद्ध नगरपालिका २ वुच्चाकाेट भन्ने  स्थानमा काठमाण्डाै वाट वर्दिवास  तर्फ जाँदै गरेकाे टाटासुमो र  धरान वाट काठमाण्डाै आउदै गरेकाेमाेटरसाइकल काभ्रे भकुण्डेवेसी, वुच्चाकाेट भन्ने  स्थानमा दुर्घटना हुदा दश जना घाइते भएका छन् भने घाइते मध्य दुइजनाको अवस्थाचिन्ताजनक रहेको छ ।

आज दिनको करिव दुइ बजेको आसपासमा भएको सवारी दुर्घटना घाइते हुने मध्य जिल्ला धनुषा बस्ने बर्ष ३४ को सुमो चालक लेखबहादुर सिन्जाली मगर र जिल्ला सिन्धुली कमलामाई नगरपालिका ४ बस्ने बर्ष २० की  सपना श्रेष्ठको अवस्था गंभीर रहेको उद्दारमाखटिएका सशस्त्र प्रहरी .बल,नं.15 गण हे.क्वा.काभ्रे सशस्त्र प्रहरी निरीक्षक सुवाष भट्टराईले बताए । सशस्त्र प्रहरी दुर्घटना स्थल नजिकै भएकाेले घाइतेको तत्कालै उद्दार हुन पुगेकाले  मृत्युको मुखमा पुगेकालाई वचाउन सकिएको स्थानियले बताएका छन् । 

 

 

दुर्घटनाग्रस्त टाटा सुमो सडकबाट करिव १ सय पचास मिटर तल भिरमा खसेको थियो । घाइते मोटरसाइकल चालक मोटरसाइकलचालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने २५  बर्ष को प्रसान्त हुमागाई 

10. मोटरसाइकल पछाडी सवार सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने बर्ष २३ को कैलास दाहाल सामान्य घाइते रहेको  प्रहरी.बल,नं.15 गण हे.क्वा.काभ्रेले जनाएको छ ।

घाइतेको सशस्त्र प्रहरी बल,नं.15 गण हे.क्वा.काभ्रेबाट स.प्र.नि.सुवाष भट्टराईको कमाण्डमा १७ जनाको टोली तथा प्रहरी चौकीभकुण्डेबाट प्र.ना.नि.को कमाण्डमा ७ जनाको टोलीले उद्धार गरेको थियो । सशस्त्र प्रहरीको टोलि महाभारत गाउपालिकावाट विशेष डिउटी पुरागरी कार्यालय फर्कने क्रममा रहेको थियो ।

         घाइतेको नामावली यसप्रकार छ :-

 1. जिल्ला धनुषा बस्ने बर्ष ३४ को सुमो चालक लेख ब. शिन्जाली मगर  (दाहिने खुट्टा भांचिएको,अनुहार र टाउकोमा चोट) ।

2. जिल्ला सिन्धुली कमलामाई नगरपालिका ४ बस्ने बर्ष २० की  सपना श्रेष्ठ (ढाड र कम्मरमा चोट ) । 

3. जिल्ला सिन्धुली कमलामाई नगरपालिका ३ बस्ने बर्ष  ५२ की विष्णु माया श्रेष्ठ (ढाडमा चोट) । 

4. जिल्ला सिन्धुली कमलामाई नगरपालिका ४ बस्ने बर्ष मिना कुमारी श्रेष्ठ (कम्मर र टाउकोमा चोट) । 

5. जिल्ला सिन्धुली कमलामाई नगरपालिका ३ बस्ने बर्ष ३३ को प्रकाश श्रेष्ठ (टाउकोमा चोट) ।

6. जिल्ला सिन्धुली कमलामाई नगरपालिका ६  बस्ने बर्ष ५५ की  बिष्णु माया  तामाङ (अनुहार,बाया हातमा चोट) ।

7. जिल्ला सिन्धुली कमलामाई नगरपालिका ७ बस्ने बर्ष  ३९ को जयप्रकाश न्यौपने (बांया हात र निधारमा चोट) ।

8. जिल्ला सिन्धुली कमलामाई नगरपालिका ६ बस्ने  ५६ बर्ष की सुकीमाया मोक्तान (छाती र दुवै हातमा चोट) ।

9. मो.सा. चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने २५  बर्ष को प्रसान्त हुमागाई (दाहिने खुट्टामा चोट) ।

10. मो.सा.पछाडी सवार जि. सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने बर्ष २३ को कैलास दाहाल (समान्य) । 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...