YouTube Link

प्रिमियर लिग: म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

World Cup 2026
Facebook Link

एजेन्सी: वेस्ट ब्रोमलाई पराजित गर्दै म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ ।

म्यानचेस्टर सिटीले मंगलबार राति भएको खेलमा वेस्ट ब्रोमलाई ५–० फराकिलो गोल अन्तरले हरायो ।

यो जीतसँगै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ ।

म्यानचेस्टर सिटीले जरी सिजनको प्रिमियर लिगमा अपराजति खेल यात्रा ११ पु¥याको छ ।

सिटीको जितमा इल्का गुन्डोगनले दुई गोल गरे भने जोओ क्यान्स्लो, रियाद महरेज र रहीम स्टर्लिंगले समान एक–एक गोल गरेका थिए ।

पेप गार्डियोला प्रशिक्षक रहेको म्यानचेस्टर सिटी आफ्नो चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई समान १९औ खेलमा एक अंकले पछि पार्दै शिर्ष स्थान कब्जा गरेको छ ।

जित पछि प्रशिक्षक पेप गार्डियोलाले आफ्नो खेलाडीले राम्रो खेल प्रर्दशन गरेको र परिणाम राम्रो आएकोमा सन्तुष्ट रहेको बताए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%bf%e0%a4%ab%e0%a4%be%e0%a4%87%e0%a4%a8%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%aa%e0%a5%80%e0%a4%8f%e0%a4%ab%e0%a4%b2%e0%a5%87-%e0%a4%aa%e0%a5%81%e0%a4%b2%e0%a4%bf/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...