YouTube Link

प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय धनकुटामा राख्ने सरकारको निर्णय

World Cup 2026
Facebook Link

काठमाडौं: प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय धनकुटामा राख्ने सरकारले निर्णय गरेको छ । नाम र राजधानीको प्रस्ताव प्रदेशसभामा बैसाख १९ गतेभित्र तोक्न आह्वान गरिएको अवस्थामा सरकारले राजधानीको माग गरिरहेको धनकुटामा सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकबाट साविकको पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम धनकुटामा अवस्थित क्षेत्रीय प्रशासन कार्यालयमै रहने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले कानुन मस्यौदा सुझाव समितिको म्याद थप गर्ने, कर्मचारी पदस्थापन तथा सरुवा सम्बन्धी कार्यविधि २०७६ लाई स्विकृति प्रदान गर्ने, प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन गर्ने, प्रदेश नम्बर एक जाँचबुझ तथा अनुसन्धान आयोगको गठन गर्न बनेको विधेयक २०७६ को अवधारणा पत्रलाई सैद्धान्तिक सहमति दिने जस्ता निर्णय पनि भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुची

वि.सं.२०८३ जेठ १२ मंगलवार ०९:२०

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे...

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...