YouTube Link

भुकम्प सुरक्षा दिवशमा विद्यार्थी विच अन्र्तरक्रिया

Facebook Link

रामेछाप:  राष्ट्रिय भुकम्प सुरक्षा दिवशको अवसर पारेर शसस्त्र प्रहरी बल मन्थली बेश क्याम्पले रामेछाप जिल्लामा विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गरेको छ ।

​२२ औं भुकम्प सुरक्षा दिवशका अवसरमा शसस्त्र प्रहरीले मन्थलीको शहिद स्मृति बहुमुखी क्याम्पसका छात्रछात्रालाई भुकम्पबाट जोगिने उपायका बारेमा अन्तरक्रिया गरेको छ ।

शसस्त्र प्रहरी वेस क्याम्प मन्थलीका प्रमुख प्रहरी नायव उपरिक्षक केशव राज प्याकुरेलले क्याम्पसका विद्यार्थीहरु विच भुकम्पबाट जोगिने उपाय, उद्धार एवं राहत वितरण लगायतका कुराहरुमा छलफल तथा अन्तरक्रिया गरिएको बताउनु भयो ।

यो पनि पढ्नुहोस् :

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा आज पनि सुनुवाइ हुँदै

 

​कार्यक्रममा क्याम्पसका स्नातक तहका मानविकी, शिक्षा तथा व्यबस्थापन समुहका विद्यार्थीहरुको सहभमागिता रहेको मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका उपप्राध्यापक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले उक्त कार्यक्रममा भुकम्पबाट जोखिने उपाय तथा

त्यसपछिको उद्धार र राहत वितरण लगायतका कुराहरुमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा शसस्त्र प्रहरी वल मन्थली बेश क्याम्पका प्रनाउ प्याकुरेलले भुकम्प सुरक्षा सम्बन्धि विभिन्न प्रस्तुतिकरणहरु गर्नुभएको थियो ।

यस अगाडि पनि शसस्त्र प्रहरीले मन्थली माविका विद्यार्थीहरुलाई भुकम्प सुरक्षा सम्बन्धि विभिन्न कुराहरुमा छलफल गराएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...