पौष २७ गते सोमबार वृहत मोटरसाइकल र्याली
वि.सं.२०७७ पुस २४ शुक्रवार १५:२९
2.1K
shares
काठमाडौं: राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्तीको उपलक्ष्यमा उत्तर भेगिय पृथ्वी जयन्ती समारोह समितीले यहि पौष २७ गते सोमबार वृहत मोटरसाइकल र्याली गर्ने भएको छ ।

मोटरसाइकल र्याली बालाजु बाइपास नागार्जुन दरबारदेखि बसुन्धारा, नारायण गोपाल चोक हुँदै बुढानिलकणठ मन्दिर परिसरसम्म गरिने काठमाण्डौँ क्षेत्र नम्बर ५ का युवा अभियन्ता सुरज पाण्डेले जनकारि दिनु भयो ।
यो पनि पढ्नुहोस् :
काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको तयारी अन्तिम चरणमा
वि.सं.२०७७ पुस २४ शुक्रवार १५:२९




















