Texas College
YouTube Link

ओलम्पिक तोकिएको समयमै हुन्छ: जापानी प्रधानमन्त्री सुगा

Facebook Link

काठमाडौं : जापानी प्रधानमन्त्री योशिहिदे सुगाले टोकियो ओलम्पिक २०२० र पारा ओलम्पिक तोकिएकै समयमा हुने बताएका छन् ।

कोरोनाभाइरस महामारीको संक्रमण बढिरहेको बेला पनि उनले योजना अनुसार ओलम्पिक हुने बताए ।

 

टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि सुरु हुनेछ भने पारा ओलम्पिक अगष्ट २४ मा सुरु हुनेछ ।

पछिल्ला दिनमा जापानमा कोरोना केस बढ्दो छ र टोकियोमा दैनिक एक हजार संकमित रिपोर्ट गरिएको छ ।

तर प्रधानमन्त्री योशीहिडे सुगाले भने, ‘खेलहरू यस समरमा हुनेछन् र सुरक्षित र सुरक्षित हुनेछन् ।’

प्रधानमन्त्री सुगाले शुक्रबार नयाँ वर्षको अवसरमा बोल्दै कवरोना भाइरसलाई कन्ट्रोल गर्दै समरमा ओलम्पिक गर्नका लागि जापानी सरकारले जस्तोसुकै काम गर्न तयार रहेको बताए ।

टोकियोका गभर्नर युरिको कोइकेले संक्रमणको संख्या विष्फोट हुन सक्ने चेतावनी दिएका छन् ।

डिसेम्बर ३१ मा टोकियोमा १ हजार ३३७ संक्रमित रेकर्ड गरिएको थियो र शुक्रबार ७८३ नयाँ संक्रमित थपिए।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार यस महामारीका बेला जापानमा अहिलेसम्म २ लाख ३९ हजार ४१ कोरोनाभाइरसको केस देखिएको छ भने ३ हजार ३३७ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसको फैलावटलाई रोक्नका लागि ओलम्पिकको लागत खर्च २.१ बिलियन पाउण्डले वृद्धि भएको छ तर आयोजकले यसलाई अस्वीकार गरे ।

टोकियो ओलम्पिक ओलम्पिकको इतिहासमै सबैभन्दा महंगो ग्रीष्मकालिन ओलम्पिक हुन सक्छ ।

राष्ट्रिय प्रसारक एनएचकेले गरेको एक सर्वेक्षणले देखाएको छ कि २०२१ मा खेल गर्नका लागि जापानिज सर्वसाधारण विरोध गरेका छन् । ओलम्पिक अझ ढिलाइ गर्न र इभेन्ट नै रद्द गर्न समर्थन गरेका छन् ।

प्रधानमन्त्री सुगाका अनुसार खेल अघि बढेमा यसले ‘विश्वव्यापी एकताको प्रतीक’ को रूपमा काम गर्न सक्दछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%a6%e0%a4%be%e0%a4%b0-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4-%e0%a4%b5%e0%a5%87%e0%a4%b7/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...