YouTube Link

नेपालका लागि पूर्व भारतीय राजदूत मञ्जीवसिंह पुरीले किन गरे राजसंस्था फर्कने आशंका ?

Facebook Link

काठमाडौं: अहिले नेपालमा राजसंस्था चाहनेहरुले सडक तताईरहेका छन् ।

उनीहरुको चहलपहल हेर्दा नियोजित रुपमा नै राजा फर्काउने अभियान थालेको सहजै अनुमान गर्न सकिन्छ ।

अहिले झन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका छन् । संसद विघटनको अवस्थामा कतै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रसँग राजसंस्था ब्युँताउने सहमति त गरेका छैनन् भन्ने आशंका नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले आशंका गरेका छन् ।

उनको यस्तो आशंका पक्कै त्यसै आएका होईन । यसले नेपाली राजनीतिमा विशेष अर्थ राख्ने राजनीतिक जानकारहरु बताउँछन् । पुरीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे भारतीय अंग्रेजी राष्ट्रिय दैनिक ‘द ट्रिब्युन’ मा लेख लेख्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था पुनस्र्थापित हुँदैन भनेर नर्कान नसकिने विश्लेषण गरेका छन् ।

पूर्वराजदूत पुरीले आफ्नो लेखमा लेखेका छन् कि ओलीले पहिले पनि आफू सांस्कृतिक राजाका पक्षमा रहेको बताउने गरेकोले पूर्वराजा र ओलीबीच राजसंस्था फर्काउने सहमति भएको हुन सक्ने शंका व्यक्त गरेका गरेका हुन् ।

यसरी नेपालको भूराजनीति बुझेको ब्यक्तिबाट आएको यस्तो कुरालाई पत्याउने वा नपत्याउने भन्नेमा नेपाली जनमानसमा एक खालको कौतुहलता सिर्जना गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...