YouTube Link

भारतीय जनता पार्टी ‘भाजपा’का विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल भ्रमणमा

Facebook Link

काठमाडौंः भारतको सत्तारुढ दल भारतीय जनता पार्टी ‘भाजपा’का विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल भ्रमणमा आएका छन । नेकपा महासचिव विष्णु पौडेलको निमन्त्रणामा ‘भाजपा’का विदेश विभाग प्रमुख विजय चौथाइवा नेपाल भ्रमणमा आएका हुन् ।

भाजपाका विदेश विभागका प्रमुख विजय चौथाइवाले आज नै प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल भारत सम्वन्ध, नक्सा जारी पछि देखिएको विवाद, कोरोना संक्रमण नियन्त्रणका प्रयास लगायतमा केन्द्रित भएको छलफल भएको बताइएको छ ।

नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको सम्बन्धलाई के कसरी थप सुमधुर बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर भेटमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

भारतीय विदेश सचिब , सेना प्रमुख र गुप्तचर प्रमुखको नेपाल भ्रमणपछि विदेश विभाग प्रमुख चौथाइवा काठमाडौं आएका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...