Texas College
YouTube Link

देशभर २ हजार ५ सय ६९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख नाघ्यो

Facebook Link

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ९ सय ७६ जना, ललितपुरका २ सय ४ र भक्तपुरका ८१ जना छन् ।

मोरङका १ सय ६८ जना, कास्कीका १ सय ३०, सुनसरीका १ सय १८, दाङका १ सय ५, झापा र धनुषाका ९८/९८ जना, रुपन्देहीका ७३, काभ्रेका ५५, नुवाकोटका ४१, मकवानपुर ३७, पाल्पाका ३१, कैलालीका २९, बाग्लुङ, अर्घाखाँचीका २२, पाँचथरका २०, सिन्धुपाल्चोक र तनहुँका १८/१८ जना, उदयपुर, गोरखा, बाँकेका १७/१७ जना, सिराहा र पर्वतका १६/१६ जना, चितवन र दोलखाका १५/१५ जना, नवलपरासीका १४, सप्तरीका १२, बर्दियाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङ, रामेछाप र रोल्पाका ९/९ जना, संखुवासभा, गुल्मी र कञ्चनपुरका ८/८ जना, रौतहट र सल्यानका ७/७ जना, बारा, दैलेख र डोटीका ६/६ जना, ताप्लेजुङ, पर्सा, सर्लाही, सिन्धुली, नवलपुर, स्याङ्जा, प्युठानका ५/५ जना, इलाम, महोत्तरी, कपिलवस्तु र जुम्लाका ४/४ जना, भोजपुर, सोलुखुम्बु र रसुवाका ३/३ जना, कालीकोट, जाजरकोट, सुर्खेत र डडेलधुराका २/२ जना तथा खोटाङ, धनकुटा, लमजुङ, डोल्पा र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...