Texas College
YouTube Link

नयाँ सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया ठप्प

Facebook Link

काठमाडौं: सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया विगत ७ महिनादेखि ठप्प छ ।

नयाँ लाइसेन्सका लागि कहिलेदेखि परीक्षा सञ्चालन हुने भन्नेबारे पनि अन्योल नै छ । कोभिड–१९ महामारीका कारण गत चैतदेखि बन्द रहँदै आएको नयाँ लाइसेन्स वितरण प्रक्रिया संघीय सरकार र प्रदेश सरकार बीचको विवादका कारण थप अन्योलमा फसेको बताइएको छ ।

नयाँ लाइसेन्स वितरण प्रक्रिया खुला हुन नसक्नुमा संघीय सरकारले प्रदेश सरकारलाई र प्रदेश सरकारले संघीय सरकारलाई दोषारोपण गरिरहेको अवस्था छ । दुई तहका सरकारबीचको विवादका कारण नयाँ लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राही भने ७ महिनादेखि मारमा पर्दै आएका हुन् ।

यातायात व्यवस्था विभागले सम्भवतः तिहारलगत्तै नयाँ लाइसेन्सको प्रक्रिया खुल्ला हुने जनाएको छ । तर यसको निर्णय प्रदेश सरकार तथा प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयले गर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...