YouTube Link

काठमाडौ महानगरपालिकाद्वारा २ हजार २ सय मिटर दुरीको सम्पदा मार्ग निर्माणको गुरुयोजना तयार

Facebook Link

काठमाडौं: काठमाडौ महानगरपालिकाले स्वयम्भूलाई हनुमान ढोका दरवार क्षेत्रका सम्पदासँग जोड्न २ हजार २ सय मिटर दुरीको सम्पदा मार्ग निर्माणको गुरुयोजना तयार पारेको छ ।

महानगरपालिकाले बिहीबार विश्व सम्पदा दिवसको अबसरमा गुरु योजना सार्वजनिक गर्ने जनाएको छ । विश्व सम्पदामा सूचिकृत हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग गूरुयोजनासँगै काठमाडौको सम्पदा पदमार्ग स्वयम्भूसम्म जोडिने भएको हो ।

हनुमानढोका हुँदै काष्ठमण्डप, मरुगणेस्थान, मरुहिटी हुँदै सन्तानेश्वर महादेव, मरुबहि, मिच्या गल्लीहुँदै सम्पदामार्ग घोषणा गरेको छ । त्यस्तै बन्जा हिटी, दमाइ टोल हुँदै सुन्ता गल्ली पाछै गल्ली हुँदै नरदेवी निस्कने मार्गपनि यसमा समेटिएको छ । नरदेवीबाट आयुर्वेद अस्पताल हुँदै लोकेश्वर गल्ली, बुराखेल, म्येछ्योंहिटी र तप्यँताको मार्ग तय गरिएको छ ।

रञ्जीतमल्ल सत:घाट, भेलु महादेव, डल्लु चौतारा, भिमसेन मन्दिर, धिमे ल्वोहँ, चाराहिटी र भुँइखेल हुँदै स्वयम्भू सम्मको सम्पदा मार्ग कायम गरिएको छ । दुइ हजार २ सय मीटरको दुरीमा २० वटा लिच्छवि र मल्लकालिन सम्पदा अवलोकन गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...