YouTube Link

ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

World Cup 2026
Facebook Link

काठमाडौं:  ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले हाल कायम रहेको संस्थापक समूहको ५४ दशमलव ३५ प्रतिशत शेयर स्वामित्वबाट ३ दशमलव ३५ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय गरेको हो ।

 

योसँगै बैंकको संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम भएको छ । बैंक संचालक समितिको बैठकले यस सम्बन्धि कामलाई पूर्णता दिनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको बैठकले संस्थापकको हिस्सा ५१ प्रतिशत कायम गर्नका लागि ३ दशमलव ३५ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

 

यस सम्बन्धि कामलाई पूर्णता दिन, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनका लागि प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय पनि बैंक सञ्चालक समितिले गरेको छ ।हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ४९ करोड रुपैंया रहेको छ । जस अनुसार संस्थापक शेयरको संख्या १ करोड ८९ लाख ९६ हजार ९ सय १९ कित्ता छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...