YouTube Link

सञ्चार, उड्डयन र विद्युत क्षेत्रबाटै अर्बौं रुपैंयाँ राजश्व उठ्न सकेन

Facebook Link

काठमाडौं: नेपाल दुर संञ्चार प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत प्राधिकरणले राज्यको ढुकिटीमा जम्मा हुने अर्वौ रुपियाँ उठाउन सकेका छैनन् । उड्डयन प्राधिकरणले स्वदेशी तथा विदेशी गरी ५५ वायुसेवा कम्पनीबाट उठाउनु पर्ने यो आर्थिक वर्षको मात्रै साँढे दुइ अर्ब रुपैंयाँ बक्यौता छ ।

प्राधिकरणले राजश्व संकलनको जिम्मेवारी पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको क्षमतामा नै प्रश्न उठाएको छ । दुरसंञ्चार सेवा प्रदायक कम्पनीहरुबाट उठ्नुपर्ने राजश्व बक्यौताको हालत उस्तै छ । स्मार्टसेल, युटिएलसहित ८ वटा कम्पनीले दुरसंञ्चार प्राधिकरणलाई करिव ३ अर्व रुपियाँ वुझाउन बाँकी छ । संसदको सार्वजनिक लेखा समिति र अर्थ समितिको निर्देशनसमेत अवज्ञा गर्दै प्राधिकरण बक्यौता असुलीमा कम्पनीलाइ ताकेता गर्नुको सट्टा भुक्तानीको म्याद थपिरहेको छ । बक्यौता असुलीका लागि भन्दै दुरसंञ्चार प्राधिकरणले असार मसान्तसम्मको अर्को मिति तोकेको छ ।

त्यस्तै नेपाल विद्युत प्राधिरकणले पनि आफ्ना ठुला ग्राहकवाट विद्युत महसुल असुल गर्न सकेको छैन । डेडिकेटेट फिडर अर्थात सवस्टेशनवाट छुट्टै तार ल्याएर उद्योगमा लाइन सप्लाई गर्ने तथा ट्रंक लाइन अर्थात २४ सै घण्टा मेनलाईनवाट उद्योगभित्र नै ट्रान्सफर्मर राखेर विजुली लिने गरेका ठुला उद्योगले अर्वौ रुपियाँ तिरेका छैनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...