राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन
वि.सं.२०७७ असोज २८ बुधवार १४:२९
1.4K
shares
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम संशोधन गरेको छ । बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिए अनुसार सोहि बमोजिम नाम संशोधन गरेको बैंकले जनाएको छ ।
बैंकको संशोधित नाम राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा आरबिबिएल ‘RBBL’ भनिने छ ।

वि.सं.२०७७ असोज २८ बुधवार १४:२९



















