YouTube Link

चुनावी प्रचारको क्रममा ट्रम्प नाचेपछि…

World Cup 2026
Facebook Link

एजेन्सी : चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारहरुले अनेकन हर्कत गर्ने गर्छन । यस्तै हर्कत गरेका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ।

अमेरिकामा आगामी ३ नोभेम्बरमा राष्ट्रपति पदको चुनाव हुँदैछ । त्यसका ट्रम्पले फेरी भाग लिदैछन् ।

त्यसैकारण चुनावी प्रचारप्रसारको काम तीव्र रुपमा अगाडी बढिरहेको छ । अहिले चर्चा हुने गरेको कि ट्रम्पले चुनावी सभामै नाचेको विषयले ।

उनको प्रतिद्वन्दीको रुपमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले चुनाव लड्दैछन् ।

केही समयअघि कोरोनाका कारण आराम गरिरहेका ट्रम्प चुनावी प्रचारप्रसारमा लागिरहेका छन् ।

उनी चुनावी अभियानको लागि ओल्र्याण्डको स्यान्डफोर्ड पुगे, उनी भीडलाई देखेर छक्क परे ।

भाषण दिनका लागि मञ्चमा चढ्दै गर्दा उनले संगीतको तालमा आफूलाई नचाउन थाले ।

ट्रम्पलाई नाचेको देखेर उनका समर्थकहरू र भीडका मानिसहरू पनि नाच्न थाले । यो अहिले भाईरल भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...