YouTube Link

काठमाडौमा फेरी लकडाउन !

Facebook Link

काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौमा फेरी लकडाउन गर्नका लागि छलफल अगाडी बढाएको छ ।

पाँच दिनभित्र लकडाउन नगरे स्थििति भयाबह हुने भन्दै लकडाउन गर्नका लागि मन्त्रालयले छलफल चलाएको हो ।

केही समयअघि लकडाउनको हल्ला भएपनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले त्यो गलत भएको बताएपनि अहिले दिन प्रतिदिन कोरोना संक्रमण हुनेको संख्या बढेपछि लकडाउनको तयारीमा मन्त्रालय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पटक–पकट सर्वसाधारणलाई स्वास्थ्य मापदण्डका उपाय अपनाउन आग्रह गर्दै आएका छन् ।

मन्त्रालय श्रोतका अनुसार पाँच दिनभित्र लकडाउन नगरे स्थिति भयाबह हुने खतरा बढेको छ । यसैगरी कोरोना बढे अस्पतालमा राखेर उपचार गर्नका लागि ठाउँ नहुने देखिन्छ । त्यसैले लकडाउनको तयारीमा मन्त्रालय पुगेको श्रोतले बताएको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...