YouTube Link

वायर्न म्युनिख च्याम्पियन्स् लिगको फाईनलमा, उपाधिका लागि पीएसजीसँग भिड्ने

Facebook Link

एजेन्सीः जर्मन क्लब वायर्न म्युनिखले लियोनलाई पराजित गर्दै च्याम्पियन्स् लिगको फाईनलमा प्रवेशको छ ।

अब वायर्नले यस सिजनको च्याम्पियन्स् लिग उपाधि भिडन्तमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)को सामना गर्नेछ ।

गएराति आल्भाराडे जोस स्टेडियममा भएको च्याम्पियन्स् लिगको दोश्रो सेमिफाईनल खेलमा वायर्नले लियोनलाई ३–० ले पाखा लगाउँदै पीएसजीसँग फाईनल भिड्न पक्का गरेको हो ।

वायर्नको जितमा सर्ज नाब्रीले २ तथा रोबर्ट लेवान्डास्किले एक गोल गरे ।

वायर्नले यस सिजनको च्याम्पियनस् लिगमा लगातार १०औं जित निकाल्दै सन् २०१५ मा रियाल मड्रिड र २०१३ मा आफैले बनाएको लगातार १० जितको किर्तिमानको बराबरी समेत गरेको छ ।

गत वर्षको डिसेम्बर यता वायर्नले आफ्नो अपराजित यात्रालाई निरन्तरता समेत दिएको छ ।

डिसेम्बर यता उसले लगातार २८ खेलमा जित हासिल गरेको हो ।

यसअघि भएको पहिलो सेमिफाईनल खेलमा पीएसजीले आरबी लेप्जिगलाई ३–० गोल अन्तरले हराउँदै फाईनलमा पुगेको थियो ।

अब वायर्न र पीएसजीबिचको च्याम्पियन्स् ली फाईनल खेल अगस्ट २४ अर्थात आईतबार राति हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...