Rajshow Bivag

बोका जुनियर्स क्लबका ३ जना खेलाडीमा कोरोना पोजिटिभ

Departmant of helth services

एजेन्सीः बोका जुनियर्स क्लबका ३ जना खेलाडीमा कोरोना भाईरस संक्रमण देखा परेको छ ।

क्लबले विज्ञप्ति जारी गर्दै आफ्नो ३ जना खेलाडीमा कोरोना पोजिटिभ देखिएको जनाएको हो ।

गोलकिपर अगुस्टिन लास्ट्रा, मिडफिल्डर ईभान मार्केन् र फरवार्ड वाल्टर बाउलाई कोरोनाको संक्रमण देखिएको विज्ञप्तिमा उललेख गरेको छ ।

कोरोना देखिएका तिनै जनालाई सेल्फ आईसोलेसनमा राखिएको छ ।

उनीहरुलाई ७२ घण्टापछि पुन परिक्षण गरिने र ट्रेनिङ्गमा संलग्न गराउने नगराउने निर्णय लिने क्लबले जनाएको छ ।

क्लबले सामाजिक सञ्जाल मार्फत जारी गरेको विज्ञप्तिमा २ सय १७ जनालाई गरिएको कोरोना परिक्षणमा ११ जनालाई कोरोना पोजिटिभ देखिएको समेत जनाएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...