YouTube Link

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदै

Facebook Link

काठमाडौं: नेपाल बार एशोसिएशनका अध्यक्ष पदका प्रत्यासीद्धय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अभिवक्ता सुनिलकुमार पोखरेलले आ-आफनो जीतको दावी गरेका छन् । सत्तारुढ नेकपा निकट नेपाल लयर्स एशोसिएशन (एनएलए) बाट अध्यक्ष पदका प्रत्यासी श्रेष्ठले नेपाल बार एशोसिएशनलाई सवल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपाल बार एशोसिएशनको निर्वाचन बहस’ कार्यक्रममा बोल्दै एनएलएका अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपाल बारलाई सक्षम नेतृत्व चाहिएकाले आफूले उम्मेदवारी दिएको दावी गरे । प्रतिपक्षी दल नेपाली कांग्रेस डेमोक्रेट लयर्स एशोशिएशन (डिएलए) बाट अध्यक्ष पदका अर्का प्रत्यासी पोखरेलले राजनीतिक हस्तक्षेप मुक्त न्यायालयका लागि आफूले उम्मेदवारी दिएको दावी गरे ।

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ । पदाधिकारीसहित २५ सदस्यीय केन्द्रिय कार्य समिति चयनका लागि प्रगतिशील समूहको तर्फबाट श्रेष्ठ र प्रजातान्त्रिक समूहको तर्फबाट पोखरेल नेतृत्वको दुई वटा समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...