YouTube Link

पाल्पाको रिब्दिकोटमा साता व्यापी संस्कृती महोत्सव

Facebook Link

पाल्पा: गाउँ शहरमा रहेका एतिहासिक, धार्मिक र सास्कृतिक महत्वका कला संस्कृतीलाई जगेर्ना गर्ने उद्देश्यले पाल्पाको रिब्दिकोटमा साता व्यापी संस्कृती महोत्सव गरिएको छ । हराउँदै गएका पुराना मौलिक लोक संस्कृतीहरुलाई पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तानतरण गर्न समेत महोत्सव फलदायी बनेको छ ।

स्थानीय फागु नाँच, सराए नाँच, लाखे नाँच, घाटु नाँच, ठुलो नाँच, बालन नाँच, असारे नाँच लगायत अन्य स्थानीय नाँचहरु महोत्सवमा प्रदर्शन गरिएको थियो । परम्परागत गँठे मंगल, गाईजात्रा, ताहामचा, नेवारी तथा मगर नाँच समेत महोत्सवको आकर्षण बनेको थियो । पाल्पा तथा रिव्दीकोट गाउँपालिका भित्र मनाईने कला संस्कृतीलाई जिवन्त राख्न, एक अर्का विच कला संस्कृती आदान प्रदान गर्न र युवाहरुमा कला संस्कृतीप्रति जागरण ल्याउन महोत्सव आयोजना गरिएको हो । महोत्सव चैत्र ७ गते फागु पुर्णिमाका दिनबाट शुरु थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...