नेपालमा जारको पिउने पानीको मूल्य तोकियो
वि.सं.२०७७ साउन २६ सोमवार १५:५४
3.3K
shares
काठमाडौं: नेपाल सरकारले जारको पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको हो।

विभागले प्रशोधित पिउने पानी प्रतिजार ५० रुपैयाँ र प्रशोधित पिउने पानी प्रतिकार्टुन (१६ बोतल भएको) १ सय ५० रुपैयाँ तोकेको छ ।
वि.सं.२०७७ साउन २६ सोमवार १५:५४




















