YouTube Link

मन्डेकाजी ५ लाख नगद सहित सम्मानित

Facebook Link

 

 

काठमाडौं: गतवर्ष नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्णपदक बिजेता मन्डेकाजी श्रेष्ठलाई ५ लाख नगद सहित सम्मान गरिएको छ ।

 

१३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालको पहिलो स्वर्णपदक बिजेता श्रेयठले आफ्नो खेल, कराँतेको टिम र एकल काता बिधा द्वारा नेपाललाई दोहोरो स्वर्णपदक दिलाएका थिए ।

 

मन्डेलाई युवा संघका रमेश आचार्य, धादिङ जिल्ला फुटवल संघका अध्यक्ष दिपक खतिवडा, कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुड विल बिल्डर्सका सिओ कराँतेका पुर्व राष्ट्रिय खेलाडी रबि महर्जनको व्यवस्थापनमा सम्मानित गरिएको छ ।

 

सम्मान कार्यक्रममा गोजुरियो कराँतेका केन्द्रीय कोषाध्यक्ष एवम् मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टीलका सिइओ रोशिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोलको पनि उपस्थिति रहेका थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...