YouTube Link

१२ जिल्लाका जग्गाहरु लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

World Cup 2026
Facebook Link

काठमाडौं: एनआईशी एशिया बैंकले पूर्व इलाम देखि पश्चिम बर्दिया सम्म गरी १२ जिल्लाका २७ स्थानमा रहेका जग्गाहरु लिलाम बिक्री गरी आफ्नो नाममा ल्याई लिलाम बिक्री सुरु गरेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार मोरङको विराटनगर, सुनसरि, कटहरि, उर्लाबारी, दादरबैरिया, चितवनको खैरहनी, कल्याणपूर, पञ्चकन्या, बर्दियाको नेउलापूर, काभ्रेपलाञ्चोकको उग्रचण्डी नाला, झापाको मधुमल्ला, पर्साको भवानीपूर, चितवनको भरतपुर, रत्ननगर, लमजुङको सुन्दरबजार, धनकुटाको निगाले, बर्दियाको बगनाह र खैरापूर, मकवानपूरको पदमपोखरी, दोलखाको चरिकोट, इलामको चुलाचुली, नवलपरासीको गैडाकोट र महोत्तरीको बहादुरगञ्जका जग्गाहरुको बिक्री सुरु गरेको छ ।

बैंकले उक्त सम्पत्ति खरिद गर्न ईच्छुक ब्यक्ति, फर्म, कम्पनि, संघ, संस्थाहरुले शर्त र बन्देजहरुको अधिनमा रहि सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...